ईभी गाडी लगायतका सामान आयातमार्फत् मुस्ताङ भन्सारले सङ्कलन गर्यो २ अर्ब ५४ करोड ९३ लाख राजस्व

  • बुधबार ७ असो २०८३ १२:४८ PM
मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि नेपाल–चीन उत्तरी The post ईभी गाडी लगायतका सामान आयातमार्फत् मुस्ताङ भन्सारले सङ्कलन गर्यो २ अर्ब ५४ करोड ९३ लाख राजस्व appeared first on Technology Khabar.