एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने क्रम अन्तिम चरणमा

  • बुधबार ७ असो २०८३ १२:२३ PM
ललितपुरमा जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम अन्तिम चरणमा पुगेको छ ।