उमेर १८ वर्ष नपुग्दै कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका चापागाईंको जिम्मेवारी स्थगित

  • बुधबार ७ असो २०८३ १२:२१ PM
काठमाण्डु – नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नगरेका इलामका सुजल चापागाईंको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित गरेको छ । कांग्रेसको विधानअनुसार पार्टी सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेकाले चापागाईंको जिम्मेवारी स्थगित गरिएको हो । नेपाली कांग्रेसको विधान, २०१७ को एघारौँ संशोधनसहितको धारा ४ को उपधारा १ (क)(१) मा पार्टी सदस्यका लागि