काठमाडौं । रौतहटको गौर नगरपालिका–४ टिकुलियाबाट ४७ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको मोबाइलका पार्ट्ससहित दुई वटा मोटरसाईकल नियन्त्रणमा लिईएको छ । सोही ठाउँमा रहेको एक स्थानीयको घरबाट उल्लेखित मूल्यको मोबाइलका पार्ट्स सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहट र गौर भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । सो ठाउँमा अवैध रुपले