काठमाडौं । यो वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल र क्यामेरा पर्सन दिवाकर पोखरेलसहित चारजना पत्रकारले पाएका छन् । नेपाल टेलिभिजनमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पुरस्कार हस्तान्तरण गरे । गत वर्ष भदौ २३ गते भएको जेनजी बन्दोलनका क्रममा जोखिम मोलेर प्रत्यक्ष रिपोर्टिङ गरेका हिमालय टेलिभिजनका