कपिलवस्तु, ०७ असोज । बुद्धभूमि ब्राण्डका दुग्धजन्य पदार्थ उत्पादन गर्दै आइरहेको ग्लोबल डेरीको दहीमा दिसाको जीवाणु भेटिएको घटनामा उत्पादक कम्पनीलाई योजनावद्ध उम्काइएको आरोप लागेको छ । गत साउन १० गते बाणगंगास्थित मायादेवी रिसोर्टको एक भोजमा प्रयोग गरिएको उक्त डेरीको दही सेवन गरेका ४० जना गम्भीर बिरामी परेका थिए । लगत्तै जिल्ला प्रशसनको निर्देशनमा खाद्य निरीक्षकको