प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा देशभर रक्तदान, ५२२ जनाले दिए रगत
बुधबार ७ असो २०८३ १२:५४ PM
काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशभर सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी ५२२