कपिलवस्तु, असोज ७ । बाणगंगा नगरपालिका–८ मा व्यवस्थित सिंचाइ गुरुयोजना निर्माणका लागि आवश्यक इन्भेन्टरी सर्भे तथा भावी सिंचाइ योजना तर्जुमा गर्ने विषयमा बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष बाबुराम अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा वडा क्षेत्रभित्र रहेका विभिन्न प्रकारका सिंचाइ प्रणालीको अवस्था र विवरण संकलन गर्ने विषयमा छलफल गरिएको हो । बैठकमा वडामा सञ्चालित सतह