नाडा र भन्सार विभागबीच बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्या बारे छलफल

  • बुधबार ७ असो २०८३ १२:२६ PM
नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भोटेकोशी बाढीका कारण अटोमोबाइल्स क्षेत्रमा परेको समस्याबारे भन्सार विभागसँग छलफल गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूषालसँग यसबारे छलफल गरेको हो । उक्त छलफलमा नाडाका अध्यक्ष उपे्रतीले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले दशैँ तिहार जस्ता चाडवाडको सीजनलाई ध्यानमा राखि सयौको The post नाडा र भन्सार विभागबीच बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्या बारे छलफल appeared first on Businesspana.