फ्लाइ दुबईद्वारा पोखराबाट व्यवसायिक उडान सुरु

  • बुधबार ७ असो २०८३ ०१:०९ PM
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले व्यवसायिक उडान सुरु गरेको छ । बुधबार साँझ दुबईबाट ११३ जना यात्रु बोकेर फ्लाइ दुबईको जहाज पोखरा विमानस्थलमा अवतरण गरेको हो । पानीका फोहोराले विमानलाई स्वागत गरिएको छ । पोखराका स्थानीय व्यवसायी र सर्वसाधारणले उक्त उडानमार्फत पोखरा अवतरण गरेका यात्रुहरूलाई स्वागत गरेका छन् । The post फ्लाइ दुबईद्वारा पोखराबाट व्यवसायिक उडान सुरु appeared first on Businesspana.