सुर्खेत । सरकारी जग्गा किर्ते गरी आफ्ना आफन्तको नाममा दर्ता गर्ने तत्कालिन कालिकोट जिल्लाका भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्षसहित १२ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिषेश अदालतमा मुद्दा दायर गरेको छ । तत्कालिन भूमि सम्बन्धि समस्या समधान आयोगका अध्यक्ष धीरबहादुर बमसहितका पदाधिकारीहरुले आफन्तको नाममा सरकारी जग्गा दर्ता गरेको आरोपमा बुधबार आयोगले १२ जना बिरुद्ध बिषेश अदालतमा मुद्दा दायर गरेको हो । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं