नेपाल टेलिकमले भर्चुअलाइज्ड प्लेटफर्ममा कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटीबी) र ग्राहक समर्थन (सीएस) प्रणालीको आपूर्ति, डेलिभरी, स्थापना र कमिसनिङका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ। टेलिकमले आज एक सूचना The post रियल टाइम बिलिङ प्रणालीका लागि नेपाल टेलिकमले खुलायो नयाँ टेण्डर appeared first on Technology Khabar.