ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो: सञ्चारमन्त्री

  • बुधबार ७ असो २०८३ ११:३३ AM
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली पत्रकारिता क्षेत्रको साख कमजोर हुँदै गएको बताएका छन् ।