कांग्रेस बुटवल नगर सभापतिका लागि भण्डारी र मल्लबीच प्रतिस्पर्धा

  • बुधबार ७ असो २०८३ ११:५६ AM
नगर सभापति पदका लागि ज्योति भण्डारी र जितबहादुर मल्लले उम्मेदवारी दिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको हो ।