तेन्जिङ शेर्पाले दिलाए नेपाललाई एसियाली खेलकुदमा पहिलो पदक

  • बुधबार ७ असो २०८३ १२:०२ PM
तेन्जिङले युकोबाट ६ र इप्पोनबाट ३ स्कोर गरे । लाओसका भथानाले भने एक युको प्रहार गरेका थिए ।