रास्वपामा नयाँ–पुरानो होइन, क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्छ: विपिन आचार्य

  • बुधबार ७ असो २०८३ १२:११ PM
रास्वपा तनहुँले मंगलवार आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुरानो भन्ने आधारमा विभाजन गर्न नहुने बताए ।