कान्ति राजमार्गसहित दुई सडकमा राति सवारी चलाउन रोक

  • बुधबार ७ असो २०८३ १२:१४ PM
उनका अनुसार असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र चौघडाबाट काठमाडौंंतर्फ सवारी प्रस्थान गर्न दिइनेछ ।