पोखरामा यसरी गरिँदैछ ‘फ्लाई दुबई’को स्वागत

  • बुधबार ७ असो २०८३ ११:२४ AM
पोखरा । दुबईबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक उडान आज हुँदैछ । बोइङ ७३७ म्याक्स जहाज दुबईबाट करिब पाँच घण्टाको उडानपछि आज साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ । दुबई–पोखरा–दुबई नियमित उडान सुरु हुन लागेको अवसरमा पोखरा विमानस्थलमा विशेष तयारी गरिएको छ । जहाज अवतरण गरेपछि पानीको फोहराले स्वागत गरिने विमानस्थलका महाप्रबन्धक