काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मेघराज पौडेल मनोनयन भएका छन् । अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय पौडेललाई महासंघका अध्यक्ष अन्जन श्रेष्ठले जिम्मेवारी हस्तान्तरण गरेका हुन् । महासंघले कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो । महासंघले यातायात तथा पारवहन