नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

  • बुधबार ७ असो २०८३ १२:०४ PM
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीबाट क्षति भएका सवारी व्यवसायीलाई राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार भन्सार विभागका महानिर्देशक यमलाल भुसालसँग भेट गरी बाढीबाट अटोमोबाइल क्षेत्रमा भएको क्षतिबारे छलफल गरेको हो । छलफलमा अध्यक्ष उप्रेतीले भदौ १०