बजाजको गेम अफ पावरः पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म

  • बुधबार ७ असो २०८३ १२:१४ PM
नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर – खेल्ने हो ?’ अभियान ल्याएको छ । अभियानमार्फत बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीहरूले मोटरसाइकल खरिदसँगै पुरस्कार जित्ने, डिजिटल रेसमा सहभागी हुने र आफ्ना मनपर्ने च्याम्पियनसँग भेट्ने अवसर पाउनेछन् । दशैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले १ लाखसम्मको The post बजाजको गेम अफ पावरः पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म appeared first on Businesspana.