मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

  • बुधबार ७ असो २०८३ ११:३२ AM
मधेश प्रदेश सरकारले सवारी अनुमतिपत्र (लाइसेन्स) आजदेखि औपचारिक रुपमा वितरण कार्य सुरु गरेको छ । श्रम तथा यातायात मन्त्रालयले, मधेश प्रदेशले आज जनकपुरधाममा पत्रकारसम्मेलन गर्दै यातायात व्यवस्था कार्यालयलाई स्मार्ट कार्ड हस्तान्तरण गरी वितरण सुरु गरेको छ । श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले पहिलो चरणमा छपाई भईसकेको ३०८१ वटा लाइसेन्स वितरणका लागि सम्बन्धि जिल्लाका