पासाङ तामाङको अध्यक्षतामा आजपाको काठमाडौं उपत्यका विशेष कमिटी गठन

  • बुधबार ७ असो २०८३ ११:०० AM
काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा निरञ्जन पौडेल, देवकुमारी साह, शिवशंकर पटेल, वीरवल यादव, तेजनारायण चौधरी, सचिवमा रवि ध्वज कार्की, सहसचिवमा राजेश शर्मा, साहिल साह, लक्ष्मी मगर र कोषाध्यक्षमा मीनादेवी साह रहेका छन् । आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहले जारी गरेको विज्ञप्ति अनुसार कमिटीको इन्चार्जमा तिलक थापा मगर, सहइन्चार्जमा धनकुमारी मगर, देवी पण्डित, रन्जू कुमारी साह, विजय यादव, उपेन्द्र साह रहेका छन् । कमिटीको सदस्यहरुमा रामशरण यादव, चन्द्रिकालाल साह, प्रेम थापा, अनिता थापा, ... The post पासाङ तामाङको अध्यक्षतामा आजपाको काठमाडौं उपत्यका विशेष कमिटी गठन appeared first on Kalika Khabar.