परीक्षा सकिएका नतिजा नरोक्न लोकसेवा आयोगलाई सर्वोच्चको अन्तरिम आदेश

  • बुधबार ७ असो २०८३ १०:२४ AM
काठमाडौं । परीक्षाका सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्च अदालतले लोक सेवा आयोगलाई आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले बुधबार मनबहादुर थापालगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै लिखित परीक्षा तथा