काठमाडौँ। नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दसैँलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर–खेल्ने हो?’ अभियान सार्वजनिक गरेको छ। अभियानमार्फत बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकसँगै मोटरसाइकल प्रेमीलाई विभिन्न पुरस्कार, डिजिटल प्रतिस्पर्धा तथा खेल क्षेत्रका चर्चित च्याम्पियनसँग भेटघाटको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ। अभियानअन्तर्गत दसैँको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले