शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, प्रधानमन्त्री शाहद्वारा सतर्क रहन आग्रह

  • बुधबार ७ असो २०८३ १०:४७ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै प्रधानमन्त्री शाहले मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म वर्षाको सम्भावना रहेकाले सम्भावित बाढी, पहिरो, डुबान तथा सडक अवरोधप्रति