५० लाखभन्दा बढी मूल्यका मोबाइलसम्बद्ध सामग्री गौरमा बरामद

  • बुधबार ७ असो २०८३ १०:४८ AM
सशस्त्र प्रहरी बल नेपालको टोलीले गौर नगरपालिका–४ टिकुलियाबाट ५० लाखभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी र गौर भन्सार कार्यालयका प्रतिनिधि सम्मिलित विशेष टोलीले मङ्गलबार राति The post ५० लाखभन्दा बढी मूल्यका मोबाइलसम्बद्ध सामग्री गौरमा बरामद appeared first on Technology Khabar.