काठमाण्डु – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीभित्र पर्याप्त अवसर पाएका नेताहरू नै बढी असन्तुष्ट देखिनुको कारणबारे प्रश्न गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले भने, ‘सबैभन्दा धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ? सन्देश नै प्राप्ति हो भन्ने दियौँ कि अवसर दिँदा मूल्यांकन भएन ?’ एमाले, कम्युनिस्ट आन्दोलन,