प्रधानमन्त्रीको अपिल : भारीदेखि अतिभारी वर्षाको सम्भावना छ, सतर्क रहनू

  • बुधबार ७ असो २०८३ १०:४५ AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आईतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने