हिउँदमा विद्युत् माग व्यवस्थापन गर्न प्राधिकरणको तयारी, ५ सदस्यीय समिति गठन

  • बुधबार ७ असो २०८३ ११:१३ AM
काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम हिउँदमा काठमाण्डु उपत्यका लगायतका क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ । हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर्णय गरेको हो । रसुवा जिल्लास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्यस क्षेत्रमा सञ्चालित