इरानलाई ट्रम्पको चेतावनी : ‘सम्झौता गर, नत्र ध्वस्त पार्छु’

  • बुधबार ७ असो २०८३ १०:३५ AM
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा सैन्य कारबाही अघि बढाउनेमध्ये एउटा विकल्प रोज्नुपर्ने बताएका छन् । मंगलबार न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व समाधान नभए इरानलाई ‘ध्वस्त पार्न सक्ने’ चेतावनी दिएका हुन् । ट्रम्पले इरानसँग सम्झौता गरेर पुनर्निर्माणको अवसर दिने वा सैन्य कारबाही अघि बढाउने