राति र पानी परिरहेको समयमा यात्रा नगर्न प्रधानमन्त्री बालेनको आग्रह

  • बुधबार ७ असो २०८३ १०:४१ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान अनुसार सचेतता अपनाउन आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री वालेनले सामाजिक सञ्जालमा लेख्दै सचेतता अपनाउन आग्रह गरे । ‘सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन