पशुबाट मानव जातिसम्म सङ्क्रमण पुग्न सक्ने भएकाले गहिरो अध्ययन आवश्यक : सांसद बास्कोटा

  • बुधबार ७ असो २०८३ १०:३९ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिक्षा बास्कोटाले पशुमा देखिने सङ्क्रामक रोग मानव जातिसम्म पुग्न सक्ने भएकाले त्यसको नियन्त्रणका लागि गहिरो अध्ययन आवश्यक रहेको बताएकी