नागरिकसँग पार्टीलाई जोड्न वडा र पालिका तह बलियो हुनुपर्छ : प्रदीप पौडेल

  • बुधबार ७ असो २०८३ १०:४२ AM
काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकसँग पार्टीको सम्बन्ध सुदृढ बनाउन वडा र पालिका तह सशक्त, संगठित र गतिशील हुनुपर्नेमा जोड दिएका छन् ।