काठमाडौं । प्राविधिक शिक्षालाई उद्योगको आवश्यकता र रोजगारीसँग जोड्ने उद्देश्यले वान कभर प्रालि र अर्किड इन्टरनेसनल कलेजबीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै वास्तविक कार्यक्षेत्रको अनुभव, व्यावहारिक सीप तथा रोजगारीका अवसरसँग जोड्ने लक्ष्य लिएको छ। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षाका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन तथा विद्यार्थीको व्यावसायिक क्षमता अभिवृद्धिमा… Continue reading एआई र साइबर सुरक्षा सीप विकासका लागि वान कभर र अर्किड कलेजबीच सहकार्य