तीन दिन भारीदेखि अति भारी वर्षाको सम्भावना, राजमार्गमा यात्रा नगर्न प्रधानमन्त्रीको अमेरिकाबाट आग्रह 

  • बुधबार ७ असो २०८३ १०:५० AM
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री शाहले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि… Continue reading तीन दिन भारीदेखि अति भारी वर्षाको सम्भावना, राजमार्गमा यात्रा नगर्न प्रधानमन्त्रीको अमेरिकाबाट आग्रह