काठमाडौं । नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्म २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०५ प्रतिशत हो। आर्थिक वर्षको सुरुवातमा सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ… Continue reading भदौसम्म सार्वजनिक ऋण जीडीपीको ४५ प्रतिशत नाघ्यो, दुई महिनामै ८५ अर्ब खर्च