‘नागरिक लगानी कोषलाई जोखिम व्यवस्थापनमा सचेत भएर अघि बढाइने’ : अर्थमन्त्री वाग्ले

  • बुधबार ७ असो २०८३ ०९:३४ AM
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि बढाउँदै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले कोषमा सर्वसाधारणको बचत जोडिएकाले यसको लगानीमा सावधानीContinue reading "‘नागरिक लगानी कोषलाई जोखिम व्यवस्थापनमा सचेत भएर अघि बढाइने’ : अर्थमन्त्री वाग्ले"