शेयर बजारमा नेप्से र कारोबार रकम दुवै घट्यो

  • बुधबार ७ असो २०८३ ०९:५१ AM
काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ । आज नेप्से ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको हो । सबै समूहको सूचक घटेकामा जीवन बिमा समूह २ प्रतिशत भन्दा धेरैले घटेको छ । आज २५३ वटा कम्पनीको शेयर मूल्य घटेकोमा २३ वटाको बढेको छ । २ वटा कम्पनीको शेयर भने घटबढContinue reading "शेयर बजारमा नेप्से र कारोबार रकम दुवै घट्यो"