एलजीको दशैं–तिहार योजना सार्वजनिक, २५ प्रतिशतसम्म नगद छुट र आकर्षक उपहार

  • बुधबार ७ असो २०८३ १०:१२ AM
काठमाडौं । महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै एलजीले विशेष पर्व योजना ‘एलजीको उपहार, मनाऔँ दशैं र तिहार’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले एलजीका विभिन्न घरायसी उपकरण खरिदमा २५ प्रतिशतसम्म नगद छुट तथा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार टिभी (९३२ इन्च बाहेक), अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर रेफ्रिजरेटर तथा ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटर खरिदमा नगद छुटको व्यवस्था गरिएको छ। नगद छुटसँगै विभिन्न उत्पादनको खरिदमा आकर्षक उपहारसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ। फ्रन्टलोड वासिङ मेसिनको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक, टपलोडमा ४ केजी र ट्विन टबमा २ ... The post एलजीको दशैं–तिहार योजना सार्वजनिक, २५ प्रतिशतसम्म नगद छुट र आकर्षक उपहार appeared first on Kalika Khabar.