सरकारले असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला गर्ने

  • बुधबार ७ असो २०८३ ०९:२५ AM
मेलाले उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।