भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाएर मात्र उडान गरौं : वायुसेवा सञ्चालक संघ

  • बुधबार ७ असो २०८३ ०९:५७ AM
काठमाडौं । असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले पूर्ण सुरक्षाको प्रत्याभूति गरेर मात्रै उडान सञ्चालन गर्न वायुसेवा सञ्चालक संघले आफ्ना सदस्य वायुसेवा कम्पनीहरूलाई ताकेता गरेको छ। जल तथा मौसम विज्ञान