नेप्से ३६ दशमलव २५ अंकले घट्यो, कारोबार साढे ६ अर्ब

  • बुधबार ७ असो २०८३ १०:१३ AM
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घटेर दुई हजार ६१८ दशमलव ०३ मा पुगेको छ ।