काठमाण्डु– नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । मंगलबारदेखि लागू हुने गरी अन्डाको फार्म तथा होलसेल मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढाइएको हो । सबैभन्दा ठूलो (एक्सएल) अन्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अन्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यसअनुसार एक्सएल