काठमाण्डु– बुधबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ३६ अंकले घटेर परिसुचक २६१८मा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । मंगलबार ७ अर्ब ४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३५ करोडको भयो । यसदिन २३ कम्पनीको मूल्य बढ्दा २५३ को घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो