ट्रकमा १५ सय केजी गाँजा, प्रहरी देखेर चालक फरार भएपछि…

  • बुधबार ७ असो २०८३ ०९:३१ AM
इलाम । जिल्लाको इलाम नगरपालिका–९ भञ्ज्याङबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ५ सय ४ किलो ६ सय १० ग्राम मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरीले ना.४ ख ८९९६ नम्बरको ट्रकलाई जाँच गर्न खोज्दा ट्रक छाडी चालक फरार भएपश्चात प्रहरीले ४१ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी