सेयर बजारमा भारी गिरावट, नेप्से ३६ अंकले घट्यो

  • बुधबार ७ असो २०८३ ०९:५२ AM
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घटेर २६ सय १८ दशमलव ०३ बिन्दुमा झरेर बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ३ सय ५२ कम्पनीको २ करोड १६ लाख २२ हजार ७ सय २८