एमजीको चाडपर्व अफर : गाडी किन्दा ३ लाखसम्म बचत, बीमा र रोड ट्याक्स निःशुल्क

  • बुधबार ७ असो २०८३ १०:०५ AM
काठमाडौं । एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले चाडपर्व लक्षित विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘Drive More, Celebrate More’ नामक अफर ल्याएको हो । असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने यस योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् । साथै, ग्राहकले