पदभार ग्रहण गर्दै श्रेष्ठले भने– ‘सुनकोशी-३ डिजाइन अध्ययनका लागि कमिटी बनाउँछौँ’

  • बुधबार ७ असो २०८३ १०:१४ AM
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार प्राधिकरणमा पदभार ग्रहण गर्दै श्रेष्ठले सुनकोशी–३ आयोजनाको डिजाइन अध्ययनका लागि कमिटी गठन गर्ने आफ्नो पहिलो निर्णय भएको बताएका हुन् । उनले कमिटी गठनसम्बन्धी फाइल खोलिसकेको जानकारी दिए । ऊर्जा क्षेत्रमा आफूले लामो समयदेखि काम गर्दै आएको बताउँदै श्रेष्ठले ऊर्जा