विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

  • बुधबार ७ असो २०८३ ०९:५४ AM
काठमाडौँ / सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि